• Home
  • News
  • शिखर शु का लेडिज ...

शिखर शु का लेडिज चप्पलहरु सहित बजारमा

शिखर शु का लेडिज चप्पलहरु सहित बजारमा

 

 

नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले विशेषतः गर्मीको लागि नयाँ डिजाइनका जेन्ट्स तथा लेडिज चप्पलहरु बजारमा ल्याएको छ । गत बर्ष देखि नै पियु प्लान्ट स्थापना गरी उत्पादन शुरु गरेको शिखर शुले पियु सोलबाट बनेको छाला तथा रेग्जीनका बिभिन्न प्रकारमा क्यजुयल, सेमी अफीसीयल, टे«किङ्ग आदिका लागि उपयुक्त ५० भन्दा बढि मोडेलका चप्पलहरु बजारमा ल्याएको छ । प्रत्येक मोडेल २ देखि ६ थरिका बिभिन्न रङ्गहरुमा उपलब्ध भएको कम्पनिले जनाएको छ ।
नयाँ मोडेलका चप्पलहरु चाँडै नै उपभोक्ताहरु माझ लोकप्रिय हुने कम्पनीले बिश्वास लिएको छ ।
बजारमा ल्याईएका नयाँ चप्पलहरुको मूल्य रु. ३९९ देखि शुरु हुने कम्पनिले जनाएको छ ।